७ बैशाख २०८१, शुक्रबार

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनको बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

गठबन्धनबीच सिट बाँडफाँडसहित समसामयिक विषयमा छलफल बैठक बस्न लागेको हो । यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर चितवन गएकाले आज बिहान बस्नेगरी लागि सारिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !