५ जेष्ठ २०८१, शनिबार

Tag: सत्तारुढ गठबन्धन

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक आज पुनः बस्दै

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन हिजो दोस्रोपटक भएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक कार्यक्रमलाई अन्तिम रूप दिन पुनः आज बस्नेगरी सकिएको थियो । आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका