१२ असार २०८१, बुधबार

Tag: संसदीय दलको बैठक

संसदीय दलको बैठक बोलाइदिन्छु, नेता फेरेर देखाउनुहोस् : प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको प्रचण्ड-नेपाल समूहलाई नेकपाको संसदीय दलको बैठक बोलाइदिन्छु, नेता फेरेर देखाउनुहोस् भनेर प्रचण्ड-नेपाललाई चुनौती दिएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज पोखरामा सम्बोधन गर्दै