१९ बैशाख २०८१, बुधबार

Tag: लकडाउन

कथा – लकडाउन खुल्दा

भोली लकडाउन खुल्ने भन्ने सरकारको निर्णयले खुशीको सीमा रहेन । कोभिड-१९ ले घरमै बन्दी बनाएर राखेको आज ठिक २ महिना पूरा भएको थियो । टेलिभिजन, अनलाइन न्युज, सामाजिक सन्जाल सबैतिर यस विषयकै चर्चा थियो । करागारमा बन्दी रहेको कैदी समयावधि