८ जेष्ठ २०८१, मंगलबार

Tag: लकडाउन

लकडाउनबारे निर्णय गर्न सकेन समितिले, निर्णय गर्ने जिम्मा दियो मन्त्रिपरिषद्लाई

१३ वैशाख, काठमाडौं । आज दिउसो सिंहदरबारमा बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बैठक लकडाउनबारे निर्णय गर्न नसकी निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद्लाई दिएको छ । तर तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निश्कर्ष निकालेको छ । सो बैठकले