७ बैशाख २०८१, शुक्रबार

Tag: लकडाउन

लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । कोभिड–१९ संक्रमण दर बढेसँगै संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । स्रोतका अनुसार मंगलबार दिउँसो काठमाडौं, भक्तपुर