१८ बैशाख २०८१, मंगलबार

Tag: लकडाउन

लकडाउनको प्रभाव : भेरीमा दुई जलविद्युत् आयोजनाको डीपीआर काम अवरुद्ध

जाजरकोट, १२ चैत । भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अवरुद्ध भएको छ । नेपालमा लक डाउन भएको भन्दै चिनियाँ कामदारहरु आतिएर काम छाडेको जानकारी आएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी