१९ बैशाख २०८१, बुधबार

Tag: लकडाउन

लकडाउन लम्ब्याउने सरकारको तयारी, आज मन्त्रिपरिषद् बैठक बस्दै

१६ चैत, काठमाडौं । नेपाल सरकारले न्यूनतम आवागमन खोलेर लकडाउन लम्ब्याउने तयारी गरेको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा १ साता लम्ब्याउने तयारी गरेको छ । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण