६ बैशाख २०८१, बिहिबार

Tag: लकडाउन

बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

२४ चैत, काठमाडौं । नेपाल सरकारले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले ८ दिन थप गर्ने निर्णय गरेको हो । आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले