९ जेष्ठ २०८१, बुधबार

Tag: लकडाउन

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने १८८९ जना नियन्त्रणमा

काठमाण्डौ, १७ बैशाख । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७९ महिला सहित १८ सय ८९ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजेदेखि दिउसो ०४:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ६ सय