११ बैशाख २०८१, मंगलबार

Tag: रामचन्द्र तिम्सिना

कविता – ए क्रान्ति फेरि तिमी आऊ

आवाज बिहिनहरुको आवाज बनेर आऊ ! निरीह सर्वहाराको साहरा बनेर आऊ !! बलत्कारी विरुद्धको चीत्कार बनेर आऊ ! भ्रष्टाचारि विरुद्धको गर्जन बनेर आऊ !! बदलिँदो समयको माग बनेर आऊ ! निमुखा जनताको सारथि बनेर आऊ !! निसस्त्र आउ, हतियार लिएर