८ बैशाख २०८१, शनिबार

Tag: रामचन्द्र तिम्सिना

दक्षिणपन्थी भुमरीमा बिलिन हुँदै गरेको नेपाली काँग्रेसको सडक आन्दोलन

हिउँदे संसद अधिवेशन खोल्न सांसदहरुको एक तिहाई हस्ताक्षर राष्ट्रपतिमा बुझाउनुको सट्टा सडक नै किन रोज्यो नेपाली काँग्रेसले ? ३ बर्षसम्म निदाएको काँग्रेस जागेको हो त ? सडकमा राजावादीको प्रदर्शन देखेर हौसिएका त होईनन ? रामचन्द्रको गिरफ्तारीले बिउँझाएको हो त ?