२४ बैशाख २०८१, सोमबार

Tag: बजेट

प्रदेश नं. ३ को बजेट असार १ गते प्रस्तुत हुने

हेटौँडा ३० जेठ । प्रदेश नं ३ सरकारले आर्थिक वर्ष (२०७६/०७७) बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जनाएको हो । सरकारले