२१ बैशाख २०८१, शुक्रबार

Tag: बजेट

स्थानीय तहलाई निर्माणका लागि थप ६ करोड दिइने : स्थानीय विकास मन्त्रालय

भाद्र १७, काठमाडौँ | स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले वडा