४ बैशाख २०८१, मंगलबार

Tag: बजेट

१८ करोडको आयोजनामा ६० लाख बजेट

गलकोट, बागलुङ । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ । हिउँद होस्