४ जेष्ठ २०८१, शुक्रबार

Tag: बजेट

नयाँ शहरी आयोजनालाई बजेट अभाव नहुने

१२ पुस, दमौली । शहरी विकास मन्त्रालयले नयाँ शहरी आयोजनालाई बजेट अभाव नहुने जनाएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तनहुँको भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाभित्र रहकोे डुमे-भन्सार नयाँ शहर आयोजना कार्यालयको आज निरीक्षण गर्दै नयाँ संरचना निर्माणमा बजेटको