२२ बैशाख २०८१, शनिबार

Tag: प्रधानमन्त्री

वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्धा चलाइएको भन्दै काँग्रेसद्वारा आपत्ति प्रकट

हेटौडा । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार भएको अभिव्यक्ति दिने बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । हिजो आइतबार एमालेका