१७ असार २०८१, सोमबार

Tag: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीद्वारा ऐक्यबद्धता प्रकट

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय