३१ जेष्ठ २०८३, आइतबार

Tag: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश मनोज शर्माले गरे पदभार ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदित प्रधानन्यायाधीश डा. शर्माले पद तथा गोपनीयताको शपथ लिएका थिए । शर्मालाई