८ बैशाख २०८१, शनिबार

Tag: प्रधानन्यायाधीश

सत्ता गठबन्धनका सांसदको खुलासा : प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाउने तयारी

काठमाडौं । प्रधानन्यायाधी चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी गरिएको छ । सत्तारूढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको खुलासा गरेका हुन् । आज