१६ जेष्ठ २०८३, शनिबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभामा अख्तियारको बार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधि सभामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन (आर्थिक बर्ष २०७८/०७९)’ पेश गरेकी हुन् । प्रतिनिधि