मंसीर १५, कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका-२० स्थित मौजामा सडकको काम गरिरहेका ७ मजदुरहरु नाली खन्ने क्रममा ढिस्कोले पुरिएका छन् । पोखरा महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो। ढिस्को खस्दा खस्दै २ जना भाग्न सफल भएको र ५