कस्यप ऋषिले स्नान गर्ने गरेकोे पोखरास्थित कस्यप ताल Nepalpatra कस्यप ऋषिले स्नान गर्ने गरेकोे पोखरास्थित कस्यप ताल
३ कार्तिक २०७८, बुधबार

कस्यप ऋषिले स्नान गर्ने गरेकोे पोखरास्थित कस्यप ताल


कस्यप ताल पोखरा

पोखरा, १४ कात्तिक । पोखरा-२४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन ।

कस्यप ताल पोखरा

तस्बिर : जमुनावर्षा शर्मा (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !