१३ बैशाख २०८१, बिहिबार

Tag: पोखरा

यस्तो छ उहिलेको पोखरा

१७ असोज, पोखरा । इतिहास खोतल्दा विक्रम संवत्को १५ औँं शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए । गाई पाले पनि औंलाको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो ।