१४ बैशाख २०८१, शुक्रबार

Tag: पोखरा

पोखरामा खोप अभियान शुरु गरिँदै

कास्की, २३ जेठ । पोखरा महानगरपालिकाभित्र यही जेठ २५ देखि ३१ गतेसम्म दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । यसअघि गत चैत १० देखि २२ गतेसम्म राष्ट्रिय कार्यक्रमअन्तर्गत सो अभियानको तयारी गरिए पनि कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले