४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

थप शक्तिशाली भएका ओलीले गरे नेपाल लगायत नेतालाई पार्टीबाटै निष्कासन गर्नेसम्मको तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन् । ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीच सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान संशोधन गरेर सबै अधिकार आफूमा