निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फवाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहार सम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको