८ बैशाख २०८१, शनिबार

एमालेबाट सुनवर्षीको मेयरमा राजवंशी र पथरीशनिश्चमा तुम्बापो


एमाले

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरा दासको नाम सिफारिस गरेको छ ।

त्यस्तैगरी एमालेले पथरीशनिश्चरे नगरपालिकाको मेयरमा मोहन तुम्बापो र उपमेयरमा देवीमाया काफ्लेको नाम सिफारिस गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !