८ मंसिर २०८१, शनिबार

Tag: डा. राम बहादुर बोहरा

कोरोना भाइरसबाट हामीले यसरी बिरामीलाई बचाउन सक्छौं

कोरोना भाइरसको सवैभन्दा ठूलो असर फोक्सोमा पर्ने हुन्छ । विशेष गरेर यसले निमोनियामा बढी असर गर्ने गरेको पाइएको छ । लामो समयसम्म कसैलाई रूघा लाग्ने गरेको छ भने यसको प्रभाव फोक्सोमा पर्न सक्छ । हामीले आफ्नो स्वास्थ्यमा विषेश ध्यान दिन