१४ बैशाख २०८१, शुक्रबार

Tag: डा. युवराज खतिवडा

युवालाई आत्मनिर्भर बनाएने छ : अर्थमन्त्री खतिवडा

२४ कात्तिक, बनियानी । अर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘भेटघाट छलफल तथा व्याज अनुदान वितरण कार्यक्रम’ मा बोल्दै अर्थमन्त्री