घरधनीलाई १ महिनाको घरभाडा नलिन सरकारको आग्रह
चैत १६, काठमाडौँ । नेपाल सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ । आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो । घरभाडा मिनाहा गर्ने घरबेटीको