१८ बैशाख २०८१, मंगलबार

Tag: डा. युवराज खतिवडा

आज अर्थमन्त्री खतिवडा भारत जाँदै

३० फागुन, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा भारत भ्रमणका लागि आज दिउँसो १ बजे जाने भएका छन् । भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । मन्त्रिपरिषदको