२५ बैशाख २०८१, मंगलबार

डा. युवराज खतिवडा अर्थमन्त्री निश्चित


youbraj khatiwada

१४ फागुन, काठमाण्डौ । एमालेवाट सोमबार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् ।

एमालेका एक शीर्ष नेताका अनुसार खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ तर, महासचिव पोखरेलको मन्त्रालय टुंगो लागेको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिवाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !