२५ बैशाख २०८१, मंगलबार

आज अर्थमन्त्री खतिवडा भारत जाँदै


yuvraj

३० फागुन, काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा भारत भ्रमणका लागि आज दिउँसो १ बजे जाने भएका छन् ।

भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । मन्त्रिपरिषदको बैठकले नै यो सम्मेलनमा अर्थमन्त्री खतिवडालाई पठाउने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !