१२ असार २०८१, बुधबार

Tag: डा. बाबुराम भट्टराई

ओली प्रवृत्ति जसरी अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो : डा. बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देउवा नेतृत्वको सरकारले दल विभाजनसम्वन्धी अध्यादेश ल्याएर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिकै निरन्तरता भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमा आज राती लेख्दै