पूर्वप्रधानमन्त्री भट्टराईले लगाए पिताको हातबाट दशैंको टीका Nepalpatra पूर्वप्रधानमन्त्री भट्टराईले लगाए पिताको हातबाट दशैंको टीका
११ मंसिर २०७८, शनिबार

पूर्वप्रधानमन्त्री भट्टराईले लगाए पिताको हातबाट दशैंको टीका (फोटो फिचर)


बाबुराम भट्टराईको दशैंको टीका

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट वडादशैंको टीका लगाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेको भट्टराईले आज शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले ९२ बर्षीय पिता भोजप्रसाद भट्टराईबाट सपरिवार दशैंको टीका ग्रहण गरेको बताएका छन् ।

बाबुराम भट्टराईको दशैंको टीका बाबुराम भट्टराईको दशैंको टीका बाबुराम भट्टराईको दशैंको टीकाबाबुराम भट्टराईको दशैंको टीकाबाबुराम भट्टराईको दशैंको टीका बाबुराम भट्टराईको दशैंको टीका बाबुराम भट्टराईको दशैंको टीका

तस्वीर सौजन्य : बाबुराम भट्टराईको फेसबुक पेजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !