१७ जेष्ठ २०८२, शनिबार

Tag: झलनाथ खनाल

ओलीले बेवास्ता गर्न थालेपछि योगेश भट्टराईसहित ११ स्थायी कमिटी सदस्यले लगाए यतिठुलो आरोप

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विर्सजनवादी भएको आरोप लगाएका छन् । नेपाल र खनालसहित ११ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै त्यसविरुद्ध दृढताका साथ