६ फाल्गुन २०८२, बुधबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९८६ पुग्यो

पोखरा, असोज १६ । गण्डकी प्रदेशमा आज दिउसो थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९८६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना