२३ बैशाख २०८१, आइतबार

Tag: कोरोना सङ्क्रमित

विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो

वासिङ्टन । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण