१२ बैशाख २०८१, बुधबार

Tag: कोरोना सङ्क्रमित

भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज