१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना सङ्क्रमित

बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिए

लन्डन । बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा यहाँ शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोना