१४ बैशाख २०८१, शुक्रबार

Tag: कोरोना सङ्क्रमित

प्रदेश १ मा ३४३ कोरोना सङ्क्रमित थप

विराटनगर, २१ असोज । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १६२ मध्ये विराटनगर १३७, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश बाहिरका