६ श्रावण २०८२, मंगलबार

Tag: कोरोना संक्रमण

भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण

नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । उनले बिहीबार पिसिआर परीक्षण गराएको र उनलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । विदेशमन्त्री जयशंकरले पनि ट्वीट गरेका छन्