१२ बैशाख २०८१, बुधबार

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण


सीता दाहाल फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डका सचिवालय अनुसार सीता दाहाललाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ । उनमा निमोनियासमेत देखिएको छ । अहिले स्वास्थ्य स्थिर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !