नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु Nepalpatra नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु
७ जेष्ठ २०७९, शनिबार

नेपालगञ्जमा एक कोरोना संक्रमितको मृत्यु


शव फेला

नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणका कारण नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको हो । यो संगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ३४६ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !