६ जेष्ठ २०८१, आइतबार

Tag: कोरोना संक्रमण

देशभर थप ३५० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३५३८ जनामा पिसिआर परिक्षण गर्दा १९८ जना र ३५५८ जनामा एन्टीजेन परिक्षण गर्दा १५२ जना गरी जम्मा ७०९६* नमुनाको परीक्षण गर्दा ३५०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी