२५ बैशाख २०८१, मंगलबार

Tag: कोरोना संक्रमण

आज पनि बढ्यो कोरोना संक्रमण, एकैदिन १७७ जनामा पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८०५ जनामा पिसिआर परिक्षण गर्दा १४४ जना र १३२१ जनामा एन्टीजेन परिक्षण गर्दा ३३ जना गरी जम्मा ३१२६* नमुनाको परीक्षण गर्दा १७७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी