६ जेष्ठ २०८१, आइतबार

Tag: कोरोना संक्रमण

देशभर ११ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ३० को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट