८ फाल्गुन २०८२, शुक्रबार

Tag: केपी शर्मा ओली

एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतले दोस्रो पटक निर्वाचित

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरसहित पुनः निर्वाचित भएका छन् । चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेद्वार भीम रावललाई हराएर ओली विजय