८ फाल्गुन २०८२, शुक्रबार

Tag: केपी शर्मा ओली

एमाले अध्यक्ष ओली र काँग्रेस नेता शेखर कोइराला वीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न कोइराला ओलीको निवास बालकोट गएका हुन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) लाई